Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ल जमघट मच्चि सकेछ चौतारीमा । नया निभिडिया जि पनि पाल्नु भएछ लौ तपाइलाइ स्वागत छ है चौतारीमा । मज्जाले बस्न र गन्थन अर्न पाइछ नि चौतारीमा । ए चित्रे के छ? हिजो ता कता हो कमेडि हेर्दै भन्ने सुन्या थे । के हो तेस्तो? हामिलाइ पनि दिन मिल्ने भए भनम क्या रे? वेदर अपडेट : यसो झ्यालबाट चियाएको ता फुसुफुसु हिउ पर्दै रहेछ बाहिर । थुली, ग्वाचे, चित्रे, nVidia सबैलाइ नमस्ते - हो भन्या थुली कस्तो गारो नाम रहेछ nVidia । मिस कति बेला आउने हो? जिम्बाल बा भे नि हुन्त्यो यसो न्वारन गर्न लाइ तर बुढा बेलुका मत्रै मुन्टिन्छन् चौतारीमा । कोहि ले यसो न्वारन गर्दिम है ।
Read Full Discussion Thread for this article