Posted by: nVidia February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
धन्यवाद तपाईंहरुलाई! तपाईंहरुको न्यानो स्वागतले गर्दा अगि चौतारीमा बसेर सुकिसकेको पसिना पनि फेरी आयो! :प अप्टोउन गल जि, नमस्कार तपाईंलाई पनि! भोज ख्वाइहाल्छु नि ग्वाँछे जी धन्दा नमान्नुस् । ग्वाँछे जी नाम त तेस्तै हो है नाम से क्या लेना मेरा काम देखो यारों भन्ने हिन्दी भनाई छ नि। तै पनि यो गाम् को रिति अनुसार् न्वारन् गरिदिनुस् न त उच्चारण गर्न गार्हो लागे ।
Read Full Discussion Thread for this article