Posted by: nVidia February 23, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
धन्यवाद तपाईंहरुलाई!
तपाईंहरुको न्यानो स्वागतले गर्दा अगि चौतारीमा बसेर सुकिसकेको पसिना पनि फेरी आयो! :प
अप्टोउन गल जि, नमस्कार तपाईंलाई पनि!
भोज ख्वाइहाल्छु नि ग्वाँछे जी धन्दा नमान्नुस् ।
ग्वाँछे जी नाम त तेस्तै हो है नाम से क्या लेना मेरा काम देखो यारों भन्ने हिन्दी भनाई छ नि। तै पनि यो गाम् को रिति अनुसार् न्वारन् गरिदिनुस् न त उच्चारण गर्न गार्हो लागे ।