Posted by: gwanche February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ओहो ! ठुलि, आयौ, किन ढिलो नि आज, तेइ कालो बिरालोले दु ख देर हो ? त्यो बज्या कालो बिरालोलाइ हाम्रो गामबाट लखेट्नु पर्‍यो । चित्रे सोम , ह्यान्ड सेक है, के छ त यसपाली वीकइन्डको पिलान ? नडिभा जी, किन नपाउनु नि चौतारीमा बस्न तपाईं कै चौतारी त हो नि, स्वागत छ, हृदय देखि नै । बरु हाम्रो चौतारीमा पछि मिस आउनु भे पछि नाम लेखाएर रोल लम्बर लिन होला अनि तेसपछि जिम्माल बाले तपाईंको चौतारी नामाकरण गरिदिनु हुन्छ । बरु नामाकारण समारोहमा भोज खुवाउन चाइ नबिर्सनु होला है! ;)
Read Full Discussion Thread for this article