Posted by: Gautam B. February 23, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
Nepejee wrote "-----On that note, how about a movie clip of recital of your own ghazal, Gautam-jee ? Will love to watch it." नेपेजी, अहिलेसम्म गजल गा'को (recital) को अनुभव छैन, राम्रोसंग गाउने आत्मविश्वास पनि छैन, खासमा आफ्नो गजल लेखाईमानै त्यति आत्मविश्वास छैन। गजल नभए कवितानै भएपनि पढौंला बरु कुनै दिन, गुरुको सल्लाहका लागि धन्यबाद। ********************** धागो अर्कै विषयतिर थोरै तानिएकोमा क्षमाप्रार्थी छु साथीहरुसंग। सुन्दर गीतहरु सुन्ने इच्छा पूरा भएको छ यो धागोले। धन्यबाद सबैलाई।
Read Full Discussion Thread for this article