Posted by: Rahuldai February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
गोतामे गुरु कसरी यस्तो गफाडी भयो भनेको त इलाहाबाद्का महान गफाडिहरु को संगत रहेछ । कहाँ काम गर्नु भएको नि? त्यो ठाकुर भन्ने लाई नि चिन्न त चिन्छु तर खास् संगत थिएन । सुरेश् दै त हाल् MBBS समेत् अस्ट्रेलिया पलायन् हुनु भो। जाने २ दिन् अगाडि हाम्रो अड्डा आउनु भएकोथ्यो।
Read Full Discussion Thread for this article