Posted by: Gautam B. February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
राहू बूडा, जागिर खाँदा चिनेको हो सुरेश हाडा सरलाई। हामी भन्दा पाँच-सात वर्षै सिनियर भएपनि गफ-सफ दिन, रमाईलो गर्नचैं हामी भन्दा पनि खतरा क्या! उसो भा' तपाईँ भन्दा केहि जुनियर राजीब ठाकुरलाई चिन्नुहुन्छ? मेकानिकल तिरका साथी हुन्। जागिर खाँदाकै साथी हुन् मेरा एकदम आत्मीय।
Read Full Discussion Thread for this article