Posted by: Gautam B. February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
के छ राहू बूडा हालखबर? खै त्यो चिलिम पास गरौं त! एउटा कुरो के राहू बूडा, तपाईँ अलाहाबादमा हुँदा सुरेश हाडा भन्ने साथी हुनुहुन्थ्यो? तपाईँसंगै अथवा जुनियर/सिनियर के हो?
Read Full Discussion Thread for this article