Posted by: Gautam B. February 22, 2007
Model of federal system
Login in to Rate this Post:     0       ?        
नेपालको हकमा जातीय आधारको संघीय राज्य, एक त बन्नै सक्दैन, बनिहाले पनि देश अहिले भन्दा पनि समस्याग्रस्त हुनसक्छ। बरु भूगोल र स्रोत-साधनको सामनुपातिक वितरणको आधारनै राम्रो होला। त्यति धेरै बुझिनसक्दैको, ब्यक्तिगत विचार मात्रै। तर नेपालमा अहिले जातीय संघको विरोध गर्नु भन्दा अप्रिय कुरो केहि पनि छैन जस्तो छ!
Read Full Discussion Thread for this article