Posted by: Rahuldai February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
कुन चाँही कालो पदार्थ नि फेरी, हाम्रो युबराज ले यो भन्दा पहिलेको युबराज लाई ल्यदिएको जस्तो हो कि? आज नेपाली साहित्य क्षितिज का एक नक्षत्र को अबसान भएको खबर सुनें ( मोहन् कोराला)। सबिता कबिता रमिता सब रोएकी छे । एउटा सानो शोक सबिता छ, अर्को गाम मा पढिदिनु होला, श्रदान्जली अर्पण गर्नु होला ।
Read Full Discussion Thread for this article