Posted by: chanaa_tarkaari February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
क्यार्नु खै, आफु त चिलिम-निषेधित क्षेत्राँ फँसिया छ, ठुल्दाइले फिरि चिलिम कै बखान गर्दिने क्या । खै ठुल्दाइ यस्स कविता सविता सुनाउनि हैन भन्या । आफु त चिलिम बाइबाइ गरन्ति - बरु कालो पदार्थ शरणम गच्छामि । डबल स्पुन कालोपदार्थ तातोपानिमा घोल्यो अनि तान्यो सिप्प सिप्प । हे हे .
Read Full Discussion Thread for this article