Posted by: shubha February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
चित्रेभाइ! झर्को डिनर नि गर्न मुन लाए चै झर्को तिमी नै बाल्नु अनि समातेर बस्नु :) यटलिस्ट एकजनालेत पेट भरि खान पर्यो नि :) :P नरिसाउहै हत्तेरिका यो हरिले के कुरा गर्या त्यो पैसा दिदी बहिनीको लागि हो । के तिमी नि बहिनि हो र राहुलदा को ?? यो हरि त जता खान पाउछ तेतै लाग्ने रछन बाइ।:) राहुलदाले चिलीम तान्दा चिलिमे हुन बेर नलाउनि अनित्या'ट अम्रिकान पैसो पाउछ भुनेर बुइनी नि भै हाल्ने हे हे म त सिनेमा हेर्दा निदाउछु क्यार । अनिखेरि लास्टाँ जुन हेर्यो तेहि मन परिहाल्छ। तेसैले मैले सबभन्दा पछिल्लो पटक हेरेको ..... अस्ति मात्र... नेपाली चलचित्र 'कुसुमेरमाल' :) तृप्ती र उदित नारायण खुब मनपर्यो :D :D ********************* '<<<<<<'शुभ नानी अनि ठुलनानी, जिन्दगीमा एक फेर बिहे गरेर कर्मकाण्ड पुगिसक्यो, दोस्रो बिहे ? अहं, बनबास् जान्छु, जोगी हुन्छु, बिहे चाँही औरेजीमा "नो" । '>>>>>> तेसैले त राहुलदा अरुलै' बिहेमा बोलाऊ है' भन्नु भन्दा कतै ......हउरले भुने अस्तै ...दोस्रो बिहे ? अहं, बनबास् जान्छु, जोगी हुन्छु, बिहे चाँही औरेजीमा "नो" । '>>>>>>भन्ने मान्छे पो हुन कि भनेर सोच्न पर्यो नि :)
Read Full Discussion Thread for this article