Posted by: Rahuldai February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
जल शाह होस् कि पानी शाह हो, बिहे भो त्यो नि अमृकामा । सिनेमा मात्र कति बिहे अर्नु नि भनेर साच्चिको बिहे गर्‍यो । ठुलो कुरा के रैछ त्यसमा । सन्नानी, ठुल्नानी को नि एक दिन झ्याईं हुन्छ नै, भोज म निम्ता चाँही न बिर्सनु क्य र ।
Read Full Discussion Thread for this article