Posted by: shubha February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
:D :D :D सधै बिहेको कुरो मात्र हुनत्यो। अज त साच्चि कै बिहे हुनेमान्छे र बिहेको पक्का कुरो था भयो नि ठूली । जन्ति जाने हैन त ?:P जल को फटूनि हेरन त ठूली गुगलमा 'जल' लेख्यो भने फटू पनि भेटियो
Read Full Discussion Thread for this article