Posted by: Rahuldai February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ केटा हरु यो मन्त्र जप गर्, सब काम फत्ते हुन्छ । नभ फत्तेमान हुन्छ( यस्तो पनि हुंदो रहेछ, जिन्दगीमा कहिल कहिए, कसैलाइ माया गर्नु एउटा भूल गरेंमैले------) ॐ कारं बिन्दू सयुंक्ता नित्यां ध्यायति योगिन कामद मोक्षं च ॐ कराय नम्:नम्:! १०८ चोटि एकै सास् मा जप्ने।बगलामुखि माई हर्षले गदगद् भै काम् कुरा राम्रो पारिदिने बर् दिनु हुने छ। अस्तु! ह्यारि जहाँ इच्छा त्यहाँ उपाय, चिलिम् तान्ने लाई हु क्यान् छेकिङ्?
Read Full Discussion Thread for this article