Posted by: Rahuldai February 21, 2007
पानी परेको रात
Login in to Rate this Post:     0       ?        
urfrenrites जी, राम्रो कबिता राखिदिनु भयो । तर सुझाव छ, एकै शिर्षक देखिने गरी "पानी परेको रात" राख्दा म त अलमलिएं भने अरु मित्रहरु पनि झुक्किएला नै। कृपया बिचार् पुर्‍याइ दिनु होला।
Read Full Discussion Thread for this article