Posted by: Rahuldai February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ठुली, नेप्चे, निशे, चित्रे सबैमा तारेमाम्। कहाँ बेपत्ता हुनु नि? चौतारी छोडेर जान सकिएला र? प्राण जाणे बेलाम नि चौतारी एक फेर पुगेर आउंछु भन्छु यम राज को दूत लाई । शिब जी बूटी अस्ती शिबारात्री मा हरामी भीड्थ्यो र लाइन लगाएर चिलिम दिनु पर्‍यो । आफ्नो त नामै शिब भक्त (न्वारन् को नाम्), हर् रात्री शिव् रात्री। जय शम्भू।
Read Full Discussion Thread for this article