Posted by: Nepal ko chora February 21, 2007
Login in to Rate this Post:
0
?
ल ल तिमीहरु मिथो मिथो गफ गर। म चाइ पछाडी बसेर गफ सुन्छु। यो मिथो गफ कसरी गर्ने होला?? मलाइ पनि मिथो मिथो गफ गर्न सिक्न मन लाग्यो।
:P :P