Posted by: once in a while February 21, 2007
Pahade Immigrants
Login in to Rate this Post:     0       ?        
यो ह्युस्टनगोरु खुब आफुलाई intelectual category को भनेर फूंई लाउछ। रामायण सिरिज हेरेर (पढेर चांहि होइन होला) थाहा पाएछ, मधेशीहरु मधेशमा रामायण कालदेखिनै रहेछन् भनेर। पहाडीहरु कोही तिब्बतबाट आएको रे कोही भारतबाट, खूब् भनें भनेर आत्मरतिमा लिन नहुनू। मानव जातिको उत्पति र विकास कसरी भयो अध्ययन गर अनि कुरा गर। आर्य जाती, मंगोल, द्रविड,नीग्रो सबैको उत्पति र बिकास खोज। यो मधेशी र पहाडी भनेर बिखण्डनकारी कुरा मात्र किन गर्छौ?
Read Full Discussion Thread for this article