Posted by: world_map February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ठूली, हाँस हाँस, तिमी हाँस्दा असाध्यै राम्री देखिन्छ्यौ। ;) अनि हाँस्दा हाँस्दा गाला भकुन्डो जस्तो फुलेको? :D मलाइ यौटा गीत गाउन मन लाग्यो। स्याउ झैं गाला तिम्रो स्याउ झैं गाला यसपाली त लान्छु लान्छु ज्यान गए जाला:)
Read Full Discussion Thread for this article