Posted by: Rahuldai February 21, 2007
पानी परेको रात
Login in to Rate this Post:     0       ?        
धन्यवाद सबै मित्रहरुलाई । नाकपोरे जी,तपाईं हाम्रो जिन्दगी को आकाश उहि, धरती उहि, कहाँनी उही हुनु आश्चर्य को कुरा भएन । भोगेका, दुखेका दर्द हरु जब शब्द अनि वाक्य हुँदै कबिता सबिता बन्छ, धेरैको आत्म बोल्छ, धेरैको प्रेतात्मा जल्छ । रातामकै र गौतम जी, यहाँहरुको सदभाव् र प्रेरणा त हो नि सिर्जना भनेको, नत्र न लेख्न जांगर आउछ न भाव।
Read Full Discussion Thread for this article