Posted by: world_map February 21, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
सबैलाइ बुधवारे दिवास्वप्न, ए सरी! दिवाकालीन वाद्यवादन, होइन! दिवाकालीन अभिवादन भन्न खोज्या त अन्यथा पर्न गएकोमा क्षमा प्रार्थी छु! :P
ल चौतारीमा त भीड बढ्न थालेछ।
ए ठूली, हिजोको क्यान्डल लाइट डिनरमा कति मज्जा आयो, आज चैं ईमर्जेन्सी लाईट डिनर गर्नु पर्छ है? ;)