Posted by: Gautam B. February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
जदौ हरि! मेरो त अब शुकलाको ट्याम भ'। बरु मामाको ख्याल गर्नु, बूडालाई किचकन्नीले छल्न आ'छन् सपनाँ; तर्सेर ब्युँझेका अझै कामिरा'छन्!
Read Full Discussion Thread for this article