Posted by: MR_TRUTH February 21, 2007
THE KING'S ADDRESS TO THE NATION.... RIGHT OR WRONG?
Login in to Rate this Post:     0       ?        
चुपो लागेर बस्नु पर्ने, प्याच बोलि दियो ! आफ्नो त बुद्दि कहिले थिदै थिएन अब वरिपरि बस्नेहरुले कस्तो सल्लाह दिए उंनलाइ र त्यो कस्तो जमात थियो त्यसै थाह हुंछ ! अनि जनता, पत्र कार ,नेताहरुले चाहि खाली सुरुको आधा भासन मा मात्र ध्यान दिये, " किन बाध्य भये भन्ने बारेमा", बाकि आधा "जिम्मेवरि लिनछु जति गल्ति भये" भन्ने बारेमा चै कसैको चासो रहेन ! फेरि त के चाहियो, बन्द जुलुस नाराबाजि तोडफोड ! हामिहरु धेरै सचेत छौ रिसाकल को बारेमा , त्यसैले त्यस्तो भएका होलान ! अब ति पार्टिहरु पनि "हो हामिहरु जिम्मेवारि लिंछौ जनतालाइ पंध्र बर्ष रुवाएकोमा" भनेको भए जनताहरु जसलाइ आजकाल नेताहरुको खालि पुर्ण हुने आधा भागको भाषनमा मात्र ध्यान दिने बानि लागेको छ, राम्ररो हुंथ्यो तर नानि देखी लागेको लिडेढिपि बानि कसरि सजिलै छुटथ्यो ! अनि राजाको भाषण फेरि त्यहि पुरानै सैलिमा, बोर अनि अझै पनि अपरिवर्तित लाग्ने ! सायद "रयाप" जानेका भए सफल हुने थियेन कि ?
Read Full Discussion Thread for this article