Posted by: Rahuldai February 20, 2007
पानी परेको रात
Login in to Rate this Post:     0       ?        
पानी परेको रात पानी परेको रात थियो अलकति मात थियो न कुनै नमीठो बात् थियो तिमीले तर्केर हेर्‍यौ तिमी तर्केर हिड्यौ फेरि फर्केर आएनौ के खोज्न हिडेको? पायौ कि पाएनौ? बिहान सम्म होश् थिएन तिमीलाई खोज्ने जोश थिएन धेरै दिन् पछि घृणा पत्र पाएं घृणाका हर् शब्दलाइ प्रेम् पत्र ठानें आज तिनै याद् त छ जिन्दगिमा प्यार् भरिको घृणा त छ जिन्दगिमा। तिमी जहाँ भए नि जो संग हाँसे नि जीवन यात्रा भरि फुलै फूल् होस् म संग नाता खोज्ने फेरि फेरि भूल् न गरोस् जब् जब् रातमा पानि पर्छ तब् तब तिमीलाई सम्झिन्छु पानी परेको रात् फेरि कहाँ बिर्सन्छु? पानी परेको रात् थियो अलिकति मात् थियो..........
Read Full Discussion Thread for this article