Posted by: hetterika!! February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ यूरोपेहरु सुत्ने बेला भो रे, आफ्नो त कैले कैले नेप्ची पनि आईचन, नमस्ते गरेँ है। अस्ति कैले हो नमस्ते गरिन भनेर ठुस्सेकी थिईन, आज त दुई हात जोडेर धनुष्टँकार नमस्कार है। क्यार्दै हो कुन्नी, सुत्ने बेला भा हो कि भर्खर उठ्दै हो कि, साहुकाँ जोतिईरा हो कुन्नी, गीत गाएर सोध्नु पर्ला जस्तो छ-- काँ हो नानी घर तिम्रो, काँ हो माईती मावली नानी त रैचिन हाम्रै तावली....
Read Full Discussion Thread for this article