Posted by: Rahuldai February 20, 2007
Login in to Rate this Post:
0
?
कति कुरा जानेका हुन , आज काल का ठिटा ठिटी हरुले । जमाना रंग बदलन्छ भन्थ्यो चिलिमे महाराज देबकोटा । हो रहेछ ।
आफ्नो त दिमाग खराब । प्रौढ शिक्षा को गृह कार्य ले लखतरान परेको छु ।
गाइ ले निहु खोजे भीर तिर लाग्छन भन्छन्, बुढोले निहु खोजे प्रौढ शिक्षा रोज्छन् रे।
तारेमाम्, निश ब्रो, ठुली, तिरु, चित्रे अनि संस्कृत् बाजे लाई ( बाकि सबै लाई पनि)