Posted by: world_map February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ठूली, ल जाम त नि, आज तिमी कति राम्री देखिएकी! ;) निशे, तिमीले भनेको कुरा त म गरीहाल्छु नि, भनिराख्नु पर्ने कुरै होइन त्यो। :P अब भोक लागेको कुरा चैं भनिन भने झन् भोक लाग्ने भो के, त्यसैले भन्दिहाल्या नि। ;)
Read Full Discussion Thread for this article