Posted by: world_map February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
तिरू, हाम्रोमा त राति भैसक्यो नि। ठूलुकोमा रात नपरेपनि गर्छम् के हामी "अनलाइन केन्डल लाइट डिनर", मलाइ कस्तो भोक लागिसक्यो यहाँ। :P ए निशे, तिम्रो सिम्सको ईमेल आको हैन, यताउति गर्ने होइन भन्ने चेतावनी सहित? :P
Read Full Discussion Thread for this article