Posted by: world_map February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए ल भौते, यामे, जिम्माल बा सबै नेपालमा बिहे गर्न जाने रे? ल मलाइ पनि जन्ती बोलाउनु है! :) अनि निशेको चैं कहिले नि बिहे? तिम्रो सिम्स तिमीलाइ पर्खिंदै होली। :P अचेल त चौतारीमा बिहेको मौसम नै आयो कि के हो? अरू को को छन् लाइनमा हात उठाम्। :)
Read Full Discussion Thread for this article