Posted by: Rahuldai February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबै गाम्लेलाई । नेपाल जाने कुरो भैराख्या रैछ । आफुलाई नि जाम जाम लाग्छ, के गर्नु धेवा मदु । नेपाल मा खान लाउन मुश्किल भो भनेर लाहुर हिंडेको, झन यहाँ खत्तम रहेछ । कम से कम नेपाल मा ऋण बोकिन, यहाँ ऋण को भारि बोक्दै छु । दीन लागे राम्रो ऋण लागे न राम्रो भन्छन । बुढेशकाल मा बुध्दी बिग्रे छ । त्यसैले आफ्नो त केवल चिलिम सहारा । दीन दुखी को साथी जय श्म्भू ।
Read Full Discussion Thread for this article