Posted by: Birkhe_Maila February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
भाउते- जाउँ कि क्या हो म पनि नेपाल हो जाउँ कि क्याहो म पनि नेपाल कसार बाट्ने कहिले हो जग्गे घुम्ने कहिले हो कसार बाट्ने कहिले हो जग्गे घुम्ने कहिले हो जाउँ कि क्या हो म पनि नेपाल हो जाउँ कि क्याहो म पनि नेपाल कुम्ले सिरे गए नेपाल बिहे सरर बिर्खे नेप्चे बसे बिदेस त्यसै हरर हो जाउँ कि क्या हो म पनि नेपाल हो जाउँ कि क्याहो म पनि नेपाल :)
Read Full Discussion Thread for this article