Posted by: Birkhe_Maila February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ म हासुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरु भनि दाह्रा धस्ने अबुझ सठ देखि छक परि चीता खित्का छोडि अभयसित हाँस्यो मरि मरि - कविशिरोमणी जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article