Posted by: Bhaute February 19, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
उमेराँ रोदीमा तरुनीका काखाँ बस्दै मादल ठटाउँदै लोक-दोहोरी गाउँदै / खेल्दै हिनियो। यस्ता सोँच्ने-गम्ने गीत सुनेर रस लिने समय नै पाइएन। अचेल सुन्न खोज्यो आधि त अर्थै बुझिन्न। टमाटर किन्दा सिकेको हिन्दीले बुझियोस पनि कसरी ! तै पनि जति बुझिन्छ त्यो नै कता हो कता मीठो लाग्छ भन्या। पुरै बुझ्नेलाई झन कति मज्जा आउँछहोला गाँठे। :-) म पनि बिस्तारै बिस्तारै सिक्दै छु।
Read Full Discussion Thread for this article