Posted by: Bhaute February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लु हेर, जिम्माल बा ले त जिम्माल्नीको भाइलाई राखेर सिलोक बनाएछन गाँठे। :-) गजब छ बुढा। कति अलाप बिलाप मात्र अर्छौ जिम्माल, यसो रस-रङ्गकोकुरा पनि लेख न।:p ठूल्दाइ खै यता पनि दिम् न हो, कस्तो हुनिरेछ यो धुवाँ, बिचार अर्न परो। एउफेर तानेपछि यसै यसै उडेजस्तो हुन्छ भन्छन्। आफूलाई आजै उडुम कि भोलि उडुम भैरा'छ। :-) ए नमे, क्यारी लेखेका हौ त्यति मीठो गीत ? एउटा भाखा हाल्ने मुन्छे खोज, म गाइदिम्ला। :p चिसो हावा बहिगयो मनै छोएन बादल मेरै सामु आउदा हातै पुगेन वाह वाह ! दामी छ। जदौ सप्पैलाई।
Read Full Discussion Thread for this article