Posted by: hetterika!! February 19, 2007
Login in to Rate this Post:
0
?
सन्ध्याकालिन जदौ! के छ हो गाम्लेहरु, को को छ?
हैन यो सान्कान्छा निन्द्रामा बर्बराको हो क्या हो? लौ शुभ रात्री!
अनि आर्कोपल्ट देखी यो गीत राख्दा Autoplay Disable गर्नु पर्यो, अनि पो मिलाएर सुन्न पाईन्छ। मेरो सानो अनुरोध!
अनि मामा एक्लै गुन्गुनाएर बसिरा' जस्तो छ नि, लु दुईजना भईयो तमाखु भर्दै गरुम, गोताएँ बुडा आउँदै होलान।