Posted by: Birkhe_Maila February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हुई शाम उनका खयाल आ गया वहि जिन्दगीका सवाल आ गया सन्ध्याकालिन जदौ! यो बिर्खे माईलाको!! मेर पुरानो टुक्रा मन पराईदिनुहुने सबैलाई धन्यवाद्! नेपे दाई तपाईँले टाँस्नु भएको शेर गालिबको हो?
Read Full Discussion Thread for this article