Posted by: sano_kanchha February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
प्राप्तिको नजिक पुगि हात थाप्न खोज्दा अत्यासको खाडल खन्छ जिन्दगी यो साला बिर्खे दाजु साह्रै राम्रो कवितालाइ मेरो पनि सलाम छ । जे सम्झनु भए पनि हुन्छ ।लालसलाम , छडके सलाम । बाकि सबै चौपारी का गाम्ले हरु लाइ पनि मेरो नमस्कार । जाँदा जाँदै ........... अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला यो टुक्रा लाइ पनि सापटि लिए है , बिर्खे दाजु । ल त सुभ - रात्री
Read Full Discussion Thread for this article