Posted by: Rahuldai February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला बिर्खे जी, मेरो भाव तपाईंको कलम भएछ, यस्पाली । मेरो हाल लाई क्या सटिक चित्रण गर्नु भयो । बहुत अच्छा । सलाम छ, तपाईं को लेखन लाई र तपाईं लाई । ( लाल सलाम चाँही होइन) । बाकी सबै लाई तारेमम है, मिस्, ठुलि,तिरु, ह्यारी चना आदी इत्यदि सबै लाई ।
Read Full Discussion Thread for this article