Posted by: miss_ me February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हैन यो ग्वाँचेलै क्यार्न हिर्काउदो हो भन्चू र विचरा कम्पुटारलै :) सप्पै जना कता हिडेचन बरै । मेलो पात सप्पै तेसइ छ । म एक्लै केति मात्तै अर्नु र लु जा म नि एउछिन सुस्ताउनु पर्यो। बरु जाउ जाउ चित्रे माथ्ला बारियाँ'ट हरियो चना बुटा सअ ओखलेर ल्याउ ..... हरियो चनालै बोट संगै पोलेर खाने लै - सिंगो शब्द मा के भन्छ ?
Read Full Discussion Thread for this article