Posted by: chanaa_tarkaari February 18, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
मीनभवन ट्रलिबस अफिसको कम्पाउण्ड भित्र बसि । एक एक गर्दै झोला पकेट हुन्थ्यो खानतलासि ।। यस्तो गोब्रे तरीकाले के भेट्नु पाकेटमार? पैसो हराउनु हराइहाल्यो सबलाइ सास्ति मात्र ।। क्रमश:
Read Full Discussion Thread for this article