Posted by: sajhabusaima February 18, 2007
Lahan's hero
Login in to Rate this Post:     0       ?        
मेरो जोडिएका दुइ हात को नमस्कार अनि मन बचन देखि सम्मान कुमार साह तिमीमा, दिन त कसले कसलाइ के दिन सक्छ र तर तिमिले जुन काम गरेका छौ , त्यो हाम्रो समाज मा जातियाता , धर्म र छाला को रङ्ग बाट अलि माथि उठेर त्यो सरहानिय छ । मुरि मुरि धन्बाद तिम्रो काम को लागि अनि एउटा नेपालि भएर सारा नेपालि का बिचमा उदारहणिय काम गर्न सफल हुनु भएको मा । जय नेपाल
Read Full Discussion Thread for this article