Posted by: pire February 18, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
अलि मिलेन छ पहिले लेखेको कुरो। नरबहादुरले भनेको 'स्याल बहुलाए शहर पस्छ, मान्छे बहुलाए कम्निस्ट बन्छ' रे। अनि यो पहिलेको कम्निस्ट पछि ठुलो जतियताको कुरो गर्ने भएर निस्कने हाम्राँ मात्र हैन, अनि त्यो पहिले को युएसएसआरमा पनि यस्तै रैछ।आफ्नो नबिक्ने सिद्धान्त भएपछि अर्को चर्कानारा खोज्नु पर्‍यो, पहिलेको कम्निस्ट नेता जम्मै कुनै कजाख, कुनै तुर्कमेनिस्तान कुनै के कुनै के राज्य खोलेर त्यहाँको आजीवन राष्ट्रपति भएर बसेका छन। म त छक्क पर्छु।
Read Full Discussion Thread for this article