Posted by: Nepe February 17, 2007
Login in to Rate this Post:
0
?
हुन त म पुराना गीतहरुको मात्र पारखी हुँ त्यसैले यो वर्गको गीतमा यो कुरा लागु नहोला, तर व्यावसायिक हित उल्लंघन हुन सक्ने अवस्थाका ताजा गीतहरुको मामला आयो भने उपभोक्ता आचारसंहितालाई ध्यान दिनु होला है, गुरुदेव ?
Nepe