Posted by: Rahuldai February 17, 2007
A New Royalist!
Login in to Rate this Post:     0       ?        
knight crawler जी, हो तपाईं को कुरा संग म सहमत छु । हामी ले चाहेको केवल शान्ति हो । देश माधेरै खून बहे, अब बन्द हुनु पर्छ भनेको मात्र हुं । माओवादी ले गरेका , रोपेका बिष हरु झांगिदै छन र तिनको प्रतिफल भोग्नै पर्दछ । जनयुग्दको नाम मा कयौं निर्दोष ब्यक्ती हरुको पाशबिक ढंगले हत्या भएको छ, त्यसको लेखाजोखा हामी ले न गरे नि पीडिट का सन्ततिहरुले गरेका छन् होला। तर यस्को मतलब् हामी ले पुन: गृह युद्ध खोजेका छौनौ। अहिले देश् मा केहि त शान्ति छ, मओबादि भूत् त्रास् त कम् भएको छ। निमित्यान्न चाहि भएको छैन। फेरि शान्ति बाह्ड्न तराइमा आगो सल्काए। त्यस्को पो निन्दा गर्नु पर्छ भनेको। बाकि कुरा मा म तपाई सङ सहमत् छु। अस्तु~!
Read Full Discussion Thread for this article