Posted by: Rahuldai February 17, 2007
A New Royalist!
Login in to Rate this Post:     0       ?        
मित्रगण्, राजाबादिको नि कुरा पढियो, राजा बिरोधिको नि कुरा पढियो । दुबै अर्धसत्य मात्र हुन ।त्यसैले केही लेख्ने जमर्को गर्दै छु, ब्यक्तिगत रुपमा न लिनु होला । १-विशोन्तर जी को धेरै ज्ञान गुन का कुरा हरु पढियो, जानियो, तर यहाँ केही अचित्त बुझ्दो कुरा देखेकोले टिप्पणी गरेको छु, अन्यथा न लिनु होला । King killed 21 people and lost everything; Maoist killed thousands and got everything. Girija killed thousands and became hero of the country. Krishna Sitaula killed more than 21 and refusing to resign. It is too old logic to say king killed to impose autocracy where as Prachand are Girija killed for Democracy. Prachanda and Girija had had killed each others people. If you are saying Prachanda were right, Girija must be wrong and he must be punished. If you are saying Girija was right, Prachand must be wrong and he must be punished. If you blame on king for their kilsl, you must be jocking. सर्बप्रथम त आतंकारी र राज्यको तुलना गर्नै मिल्दैन ।दोस्रो राष्ट्र को सम्पत्ति सुरक्षार्थ चलाइएको गोली ले ज्यान लियो भने त्यो तपाईंको भाषा मा Killing हुन्छ कि हुँदैन? तराईमा हानिएको गोली र जना आन्दोलन भाग २ मा देसका बिभिन्न ठौँमा हानिएको गोलि फरक् छ कि छैन। जन आन्दोलन् भाग् २ मा कंलकि मा के लोकतन्त्रबादि जनसमूह ले हतियार् सहित् प्रदर्शन् गरेका थिए त? भाला लाठि लिएर सरकारि र गैर् जातीको घर् बाहन् सम्पति लुट्न गएका थिए त? जुन कुर तराइमा देखियो।समष्टिमा, प्रचण्ड को आतंक को गोली को नि निशाना निर्दोष थिए, राजाको गोलिको निशाना खोसिएको प्रजातन्त्र माग्ने आम जनता थिए । दुबैले गरेका गल्तिहरु अक्षम्य छन ।
Read Full Discussion Thread for this article