Posted by: sano_kanchha February 17, 2007
Login in to Rate this Post:
0
?
राहुल दादा नमस्ते मैले हजुर लाइ विधुतिय पत्र पठा`को थिए पाउनु भयो कि पाउनु भको छैन ।
आज किन हो किन चौतारी लाइ छोडेर जानु नै मन लागेन । कोहि आइपुग्छ कि भनेर कुरेर बसेको छु । हेरु को आउने रहेछ ।