Posted by: highvoltage February 17, 2007
NEPAL SHOULD REMAIN HINDU COUNTRY
Login in to Rate this Post:     0       ?        
कुनै पनि देश कुनै जाती वा धर्मसँग गाँसिनु हुँदैन। एक धर्मप्रती सद्भावना राख्नुको अर्थ हो अरुको मानहानी गर्नु । नत्र नेपालमा फेरी अरु देशजस्तै धर्मको नाम लिएर पनि दंगा सुरु हुन्छ । के खाउँ काना आँखो भाको बेलामा फेरी यस्तो कुरा उठाउँदा नराम्रो असर पर्न जान्छ।तर साथी हो माँग गर्दा गर्दै "हिन्दुहरुको स्थान" भएकोले नेपाललाई पनि इन्डिया जस्तै हिन्दुस्तान भनेर नाम् राख्नु पर्छ भनेर चाँहि नभनु है बिन्ति! अस्तु:
Read Full Discussion Thread for this article