Posted by: Poonte February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
कलकत्ते काईंयो को कुरो उठ्दा... हिजो टिभीआँ देखाको रे, लेजर सेजर के के जाती हान्नी काईंयो रे। यफ डि ए प्रुभ पनि रे। अन्खेरुन, तेल्ले कपाल को-यो भुने अझ कपाल उम्रन्छ रे! मुलाई काम लाउला भनि सम्झेर एउटो साथीले बिहान सखारै सुनायो। मैले भने: तिम्ले सम्झना अर्देको मा आभारी छु, मित्र, तर तेल्ले मेरो खप्पर कोर्‌यो भने त, मेरो कपाल आउने त होईन, बरु तेई काईंयोको काँटीहुर झर्लान्! :D
Read Full Discussion Thread for this article