Posted by: Slackdemic February 16, 2007
Login in to Rate this Post:
0
?
ए हो त नि, यहाँ साझा का केही विद्वान हरुले भने जस्तै, त्यो बिष्णु को अवतार लाई ढुङ्गा हानेर नेपाली जनतले ठुलै पाप पो गरे, कहाँ फुल बर्षा गरेर, सास्टङ्ग प्राणाम गर्नु पर्ने ठाउँ मा ढुङ्गा पो हानेछन्!
बिचरा हाम्रा बिष्णु का अवतार, यसो बिचार गर्दा, अब यि बरु स्वर्ग नै जान्छन कि झैं लाग्छ है मलाई त, कसो हो विद्वान हरु?